सेवा सम्बन्धि- नेपाली सेना सैन्य
विशेषताहरु: नेपाली सेना सैन्यको नया पाठ्यक्रम (२०७९/०५/१९) मा पूर्ण आधारित लोकसेवा आयोगले विगतका परीक्षामा सेवा सम्बन्धिबाट सोधेका प्रश्नहरु र ती प्रश्नहरुको उत्तर सहित समावेश गरिएको – वि.स २०७६, २०७७ , २०७८, २०७९,२०८०,२०८१ र २०८२ सालको परीक्षामा सोधिएका प्रश्नोत्तर सहित यस eBook नोटमा तलका विषयवस्तु समेटिएको छ :- नेपाली सेना सैन्य सेवा सम्बन्धी नया पाठ्यक्रम लागू : २०७९/०५/१९ देखि नेपाली सेना सम्बन्धी ४ (क) पद (ख) दर्ज्यानी चिन्ह ६. नेपालको संविधानको धारा २६७ (२) र (५) नेपाली सेना सम्बन्धी व्यवस्था २ ७. सैनिक ऐन २०६३ अन्तर्गत २ (क) दफा ३ ऐनको क्षेत्राधिकार भित्र पर्ने व्यक्तिहरू (ख) दफा १३ नेपाली सेनामा नियुक्त हून अयोग्य हुने अवस्थाहरू ८. सैनिक सेवा नियमावली २०६९ अन्तर्गत २ (क) परिच्छेद ५ नियम ६३ (१) बिदा सम्बन्धी (ख) परिच्छेद ७ नियम ७७ (१) सेवाबाट अवकाश हुने उमेर नोट:- नेपाली सेना सैन्यको लिखित परीक्षामा लोकसेवा आयोगबाट सेवा सम्बन्धी वस्तुगतबाट १० वटा प्रश्नहरु सोध्ने गरिन्छ र प्रत्येक प्रश्नको १ अंकभार रहेको हुन्छ।
AI Readiness
Good foundation, but some important product data is still missing.