नेपाली विषय – नेपाली सेना सैन्य

नेपाली विषय – नेपाली सेना सैन्य

100.00 NPR In stock Buy at Merchant

विशेषताहरु: नेपाली सेना सैन्यको नयाँ पाठ्यक्रम (२०७९/०५/१९) मा पूर्ण रुपमा आधारित नेपाली विषयबाट लोकसेवा आयोगले विगतका परीक्षामा सोधेका प्रश्नहरु र ती प्रश्नहरुको उत्तर सहित समावेश गरिएको साथै वि.स २०७६, २०७७, २०७८, २०७९,२०८०,२०८१ र २०८२ सालको परीक्षामा सोधिएका प्रश्नोत्तर सहित यस eBook नोटमा तलका विषयवस्तु समेटिएको छ :- नेपाली विषय ( ३० अङ्क) नेपाली विषयबाट वस्तुगत प्रश्नहरु (MCQs) १० प्रश्न प्रत्येक प्रश्नको अंकभार १ हुनेछ र बाँकी २० अंक विषयगतबाट सोधिनेछ । नेपाली सेना सैन्य नेपाली खण्ड (ग) नेपाली बस्तुगत १ व्याकरण १० (क) नाम, सर्वनाम र विशेषण बारे सामान्य प्रश्न (ख) विभक्ति (को, बाट, लाई, ले) को प्रयोग (ग) एकवचन र बहुवचन सम्बन्धी सामान्य प्रश्नहरु मात्र (घ) प्रचलन रहेका साधारण शब्दको विपरितार्थ शब्द विषयगत १. घरायसी चिट्ठी – सरल प्रकारको चिट्ठी लेखन । ५ २. सरल प्रकारको एक अनुच्छेद दिई सोही अनुच्छेदबाट सजिलै उत्तर समेट्न मिल्ने ४ (चार) वटा प्रश्नको उत्तर लेखन । ८ ३. निबन्ध लेखन (गाई, देशभक्ती, नेपाली सेना, अनुशासन, राष्ट्रसेवा, मेरो देश) ४ ४. सामान्य वर्तमानकाल, सामान्य भूतकाल र सामान्य भविष्यतकाल सम्बन्धी सामान्य प्रत्रहरु ३ नेपाली सेना सैन्य पदका लागी लोकसेवा आयोगद्वारा लिइने परीक्षाको पाठ्यक्रममा आधारित नेपालीबाट सोधिने ३० अंकको विषयवस्तु समावेश गरिएको अत्यन्त उपयोगी प्रश्नोत्तर सहितको eBook

AI Readiness

Good foundation, but some important product data is still missing.

72%