जाइफल मालिस तेल (100 ml)
जाइफल मालिस तेल (100 ml) थकाइले शरीर गलायो? जोर्नी दुखाइले हैरान हुनुहुन्छ? अब आराम खोज्न टाढा जानु पर्दैन – जाइफल मालिस तेल ल्याउनुहोस् घरमै प्राकृतिक राहत। जाइफल मालिस तेलका फाइदाहरु : 1. स्नायु र मांसपेशी आराम – जोर्नी दुखाइ, मांसपेशी खिचाइ, तथा शरीरको तनाव कम गर्न मद्दत गर्छ। 2. रक्तसञ्चार वृद्धि – शरीरमा रगतको प्रवाह सुधार गर्न मद्दत गर्छ, जसले थकान कम गर्छ। 3. आर्थराइटिस र संधिजोड दुखाइमा राहत – यसको एन्टिइन्फ्लेमेटरी गुणले जोर्नी दुखाइ कम गर्न सहयोग गर्छ। 4. सुगन्ध र मनोदशा सुधार – जाइफलको गन्धले मानसिक तनाव कम गर्छ र रिल्याक्स महसुस गराउँछ। 5. छालाको लागि लाभदायी – सुक्खा छाला वा फंगल संक्रमणमा पनि उपयोगी हुन सक्छ। जाइफल मालिस तेल प्रयाेग गर्ने तरिका । मालिस गर्न – न्यानो तेल लिएर दुखेको स्थानमा हल्का मिच्दै मालिस गर्ने। गर्म पानीमा मिसाएर स्नान – केही थोपा पानीमा हालेर नुहाउँदा आराम महसुस हुन्छ। सुगन्ध थेरापी – तेललाई कपडामा हालेर वा डिफ्युजरमा प्रयोग गर्दा मन शान्त हुन्छ। छालाको समस्या समाधान – सुक्खा छालामा हल्का मात्रामा लगाउने तर सिधै अनुहारमा प्रयोग गर्दा सचेत हुनुपर्ने।
Variants (1)
- Default Title — 999.00 NPR — In stock
AI Readiness
Good foundation, but some important product data is still missing.